स्वास्थ्यमंत्री को उपस्थितिमा AMPAN अध्यक्ष श्री सुमन पाण्डेय ले शुभकामना मन्त्यब्य दिनुहुदै

स्वास्थ्यमंत्री को उपस्थितिमा AMPAN अध्यक्ष श्री सुमन पाण्डेय ले शुभकामना मन्त्यब्य दिनुहुदै समग्र आयुर्वेदको बिकासको लागि आयुर्वेद क्षेत्रका सबै संघ संगठन र नेपाल सरकारका निकायहरु सहकार्य आबश्यक रहेको र आयुर्वेद विभाग तथा मन्त्रालयले आयुर्वेद GMP मापदण्ड लागु गर्ने स्वागत योग्य कदम भएतापनि अझै आयुर्वेद शास्त्र र मर्म अनुसार अनुसरण हुन् नसकेको प्रति चनाखो हुन् आग्रह गर्नुभयो |

Leave a Reply

Your email address will not be published. Required fields are marked *